44 shares
नेपाली सेनामा कोभिड १९ को कारण स्थगन भएको भर्ना प्रक्रिया पुनः सञ्चालन हुने भएको छ ।
सेनाले बिहीवार एक विज्ञप्ति जारी गर्दै कोरोनाका कारण स्थगित भएको भर्ना प्रक्रिया पुनः सञ्चालन गर्न लागिएको जनाएको हो ।
यस्तो छ परीक्षा तालिका: