२४ जेठ २०८३, आइतबार

माधव नेपाल पक्षको पिपुल्स भोलियन्टर घोषणा

माधव नेपाल पक्षको पिपुल्स भोलियन्टर घोषणा

एमाले नेता  माधव कुमार नेपालले शिव श्रेष्ठको नेतृत्वमा एक हजार एक सदस्सीय पिपुल्स भोलियन्टर घोषणा गरेका छन् ।  

भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममार्फत नेपाल पक्षमा माहोल बनाउने उद्देश्यका साथ पिपुल्स भोलियन्टर घोषणा गरिएको हो।  
पिपुल्स भोलियन्टरलाई नेपालले जनताको मन जित्ने गरी काम गर्न, इमान्दारी, समर्पण, निष्ठा, संकल्प र देश तथा जनताको लागि काम गर्न निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्