२२ जेठ २०८३, शुक्रबार

प्रहरीका ९८ सईलाई इन्सपेक्टर पदमा बढुवा सिफारिस

प्रहरीका ९८ सईलाई इन्सपेक्टर पदमा बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको बैठकले बिहीवार प्रहरी नियमावली २०७१ संशोधन सहितको नियम २७ को उपनियम ४ को प्रावधान बमोजिम बढुवा सिफारिस गरेको हो ।

हेर्नुहोस् बढुवा सिफारिस सूची –

salt training

कमेन्ट गर्नुहोस्