44 shares
शुक्रवार बिहानै राजधानी काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसूस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः५ बजे भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प ३.५ म्याग्नेच्युडको भूकम्पले धक्का दिएको छ ।