२३ असार २०८३, मंगलबार

ओलम्पिकको ओपनिङ समारोह शुरू

साउन ८, २०७८
ओलम्पिकको ओपनिङ समारोह शुरू

कोरोना महामारीका कारण एक वर्ष पछि सरेको ग्रीष्मकालीन ओलम्पिकको औपचारिक आरम्भको समारोह टोक्योमा शुरू भएको छ । 

समारोहमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र अमेरिकाकी प्रथम महिला जिल बाइडन उपस्थित छन् । 

फ्रान्समा सन् २०२४ को ओलम्पिक आयोजना गरिनेछ ।

शनिवार बिहानदेखि औपचारिक खेलहरू शुरू हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्