×
Bajaj Top
Khukuri
FONEPAY

नेपालमा थप २२३७ संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडाैं | साउन १०, २०७८

NTC
TVS INSIDE

नेपालमा दुई हजार २३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ८३४ वटा नमूना परीक्षणमध्ये सो संख्यामा संक्रमित फेला परेका हुन् । 

Sanima Bank
morang Auto yamaha

योसँगै कुल संक्रमितको संख्या सात लाख ३४ हजार ७९९ पुगेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

मन्त्रालयले थप १८ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ७१३ पुगेको जनाएको छ । 

यस्तै हालसम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ५० जना संक्रमणमुक्त भएका हुन् ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १४, २०७८

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडीहरूको वर्गीकरण गरेको छ । क्यानको बिहीबार सम्पन्न बैठकले राष्ट्रिय टोलीमा रहेका महिला र पुरुषतर्फका १० खेलाडीलाई ‘ग्रेड ए’ समेटेको हो । पुरुषतर्फ सन्दीप लाम...

माघ १३, २०७८

गौर हत्याकाण्ड दोहोर्‍याउने अभिव्यक्तिले हिंसालाई प्रश्रय दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले हुलाकमार्फत जिल्ला प्रह...

माघ १४, २०७८

नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्रमा तल्लिन भएको टिप्पणी गरेका छन् ।  शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस ल...

माघ १३, २०७८

सर्वोच्च अदालतको आदेशमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन भएर एमाले र माओवादी केन्द्र ब्युतिँएपछि सबैभन्दा धेरै राजनीतिक रुपमा कसैलाई घाटा भएको छ भने त्यो घाटा एमालेलाई नै भएको छ । पार्टी अध्यक्ष के...

माघ १४, २०७८

तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामबहादुर खड्का नेपाल सरकारका पेन्सन होल्डर हुन् । उनले नेपाल प्रहरीमा २७ वर्ष जागिर खाए  । गत स्थानीय तहको चुनावमा टिकट पाउने भएपछि हतारहतार राजी...

माघ १३, २०७८

मोरङमा उखुबारीमा गाडेको अवस्थामा पुरुषको शव फेला परेको छ । धनपालथान गाउँपालिका–७ कमलपुरमा उखुबारीभित्र एक पुरुषको शव फेला परेको हो । उखु काट्न गएका किसानले बारीमा खाल्डो देखेपछि प्रहरीलाई खब...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...