३२ असार २०८३, बिहीबार

पहिलो टी-ट्वान्टीमा भारत विजयी

साउन ११, २०७८
पहिलो टी-ट्वान्टीमा भारत विजयी

घरेलु टिम श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा भारतले जित निकालेको छ ।

कोलम्बोमा आइतवार भएको खेलमा भारतले श्रीलंकालाई ३८ रनले पराजित गरेको हो ।

भारतले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो ।

यस जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्