०६ असार २०८३, शनिबार

कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?

सोमवार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार रुपैंयामा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस दिन चाँदी प्रति तोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्