5 shares
राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएकी छन् ।
मंगलवार बिहान ९ बजे शीतलनिवासबाट शिक्षण अस्पतालमा गएकी हुन् ।