२७ जेठ २०८३, बुधबार

महन्थ पक्षले कानून व्यवसायीसँग परामर्श गर्दै

महन्थ पक्षले कानून व्यवसायीसँग परामर्श गर्दै

जनता समाजवादी पार्टी (जसपा) महन्थ पक्षले आज कानून व्यवसायीहरूसँग परामर्श गर्दैछ । 

बबरमहलस्थित तत्कालीन राजपाको कार्यालयमा अपरान्ह ४ बजे कानून व्यवसायीहरूसँग परामर्श गरिने भएको हो । 

निर्वाचन आयोगको फैसलापछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कानून व्यवसायीसँग परामर्श गर्न थालिएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । 

आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्