०४ असार २०८३, बिहीबार

वनस्थलीको एक फ्याक्ट्रीमा आगलागी, नियन्त्रण प्रयास जारी

वनस्थलीको एक फ्याक्ट्रीमा आगलागी, नियन्त्रण प्रयास जारी
तस्वीरः बिमल बरालको फेसबुकबाट।

काठमाडौंको वनस्थली क्षेत्रमा आगलागी भएको छ । 

आज दिउँसो साढे ३ बजेतिर वनस्थलीको एक फ्याक्ट्रीमा आगलागी भएको हो । 

आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्