०१ असार २०८३, सोमबार

तनहुँमा १ वर्षमा ८ हजारले लिए नागरिकता

साउन १३, २०७८
तनहुँमा १ वर्षमा ८ हजारले लिए नागरिकता
प्रतिकात्मक तस्वीर

तनहुँमा १ वर्षको अवधिमा ८ हजार नागरिकले नागरिकता प्राप्त गरेका छन् ।

वंशजका आधारमा ८ हजार २८९ र वैवाहिक अंगीकृतका आधारमा ८ जनाले नागरिकता लिएका हुन् ।

सोही अवधिमा ४ हजार ८६५ जनाले प्रतिलिपि बनाएका छन् । सोही अवधिमा २ जनाले नागरिकता परित्याग गरेको प्रशासनले जनाएको छ । 

यसैगरी, ४ हजार ४०९ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस, ८८९ जनाको दु्रत सेवा सिफारिस गरिएको छ भने ३ हजार ११२ जनाको जिल्लाबाट राहदानी वितरण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्