२२ जेठ २०८३, शुक्रबार

उद्वार गरिएका सर्प जङ्गलमा लगेर छोड्दै

उद्वार गरिएका सर्प जङ्गलमा लगेर छोड्दै

उद्वार गरिएका सर्प जङ्गलमा लगेर छोड्दै । पोखरा महानगरपालिका–२६ लेखनानाथ बुढीबजारस्थित बराल डाँडाबाट स्थानीयको घर भित्र पसेको सेती नाग (एक थोप्ले गोमन)लाई उद्वार टोलीले बुधबार उद्वार गरि जङ्गलमा लगेर सकुशल छोडिदिएका छन् । तस्वीर : राधिका कँडेल, रासस

salt training

कमेन्ट गर्नुहोस्