२८ असार २०८३, आइतबार

माले महासचिव मैनालीसँग नेकपा नेताहरूको भेटवार्ता

माले महासचिव मैनालीसँग नेकपा नेताहरूको भेटवार्ता

नेकपा मालेका महासचिव सीपी मैनालीसँग नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले भेटवार्ता गरेका छन् ।

महासचिव मैनालीसँग नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाले भेटवार्ता गरेका हुन् ।

सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा फर्किएका नेता महासचिव विप्लवसहित नेताहरूले विभिन्न राजनीतिक दलका प्रमुख र नेताहरूसँग भेटवार्ता गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्