०९ असार २०८३, मंगलबार

प्रधान सेनापति थापा निरीक्षण भ्रमणमा

प्रधान सेनापति थापा निरीक्षण भ्रमणमा

प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको संगठनात्मक पुनर्संरचना अन्तर्गत साउन गतेबाट संचालनमा आएका कमाण्ड हेडक्वार्टरहरुको निरीक्षण भ्रमण गरेका छन् । यस क्रममा उनले साउन ७ गते पूर्वी कमाण्ड हेडक्वार्टर हिले,१० गते मध्य कमाण्ड हेडक्वार्टर पोखरा, १२ गते उपत्यका कमाण्ड हेडक्वार्टर नारायणहिटी र १४ गते पश्चिम कमाण्ड हेडक्वार्टर सुर्खेतको भ्रमण गरेको सैनिक मुख्यालयले जनाएको छ ।

भ्रमणको दौरानमा थापाले धनकुटास्थित निशान भगवती मन्दिरको पूजा तथा शिलालेख समेत अनावरण गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्