१८ असार २०८३, बिहीबार

कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको बैठक बस्दै

कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको बैठक बस्दै

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको ग्राफ बढ्दो छ । यसलाई मध्यनजर गर्दै आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ । 

सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने बैठकमा बढ्दै गएको कोरोना संक्रमण, खोप व्यवस्थापन, भीडभाड नियन्त्रण, कोरोना रोकथाम तथा नियन्त्रणलगायत विषयमा छलफल हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्