१८ असार २०८३, बिहीबार

दयाहाङ र प्रियंकाको ‘लाल्टिन’ ले गर्‍यो उत्साहजनक ओपनिङ

कात्तिक २०, २०७४
दयाहाङ र प्रियंकाको ‘लाल्टिन’ ले गर्‍यो उत्साहजनक ओपनिङ
काठमाडौं, २८ जेठ – दयाहाङ राई अभिनित चलचित्र ‘लालटिन’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । जेठ २६ देखि प्रदर्शनमा आएको सो चलचित्रले सकारात्मक व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ ।
काठमाडौं र उपत्यका बाहिरका हलबाट पनि राम्रो ब्यापार गरेको हो ।

देवकुमार श्रेष्ठले निर्देशन गरेको उक्त चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा भानुप्रताप, अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्