×

NMB BANK
NIC ASIA

दुहाला नै कोरोना ‘पोजेटिभ’ देखिएपछि बाटोबाटै बिहे फिर्ता, १४ दिनपछि आउन निर्देशन

साउन १६, २०७८

NTC
Premier Steels

विवाहको दिन झकिझकाउ भएर दुहली ल्याउन जन्तीसहित घरबाट निस्केका भारतको उत्तर प्रदेश (यूपी) स्थित पीलीभीतका दुलाहालाई उत्तराखण्ड प्रदेशको सीमामा प्रहरीले रोक्यो । बिहे उत्तराखण्डको खटिमा जान खोजेको थियो ।

Muktinath Bank

एक प्रदेशबाट अर्काे प्रदेशमा जाँदा प्रहरीले कडा चेकजाँच गरिरहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशको सीमामा खटिएको यूपी–उत्तराखण्ड प्रदेशको संयुक्त स्वास्थ्य विभागको टोलीले चेकजाँच शुरू गर्‍यो । सबैभन्दा पहिला दुलाहाको कोरोना जाँच गरियो ।


Advertisment
Nabil box
Kumari

दुलाहाको रिपोर्ट नै पोजेटिभ आएपछि सबै हैरान भए । दुहालासँगै कारमा बसेका अन्य जन्तीलाई रिपोर्टबारे जानकारी गराइयो । 

Vianet communication

दुलाहाको रिपोर्ट नै पोजेटिभ आएपछि प्रहरीले बिहेलाई अगाडि बढ्न नदिने भयो । प्रहरीले १४ दिनपछि नेगेटिभ रिपोर्ट आएमा मात्रै बिहे गर्न पाइने निष्कर्ष सुनायो । 

उता दुलहीपट्टि समेत बिहेको धुमधाम तयारी भइरहेको थियो । तर दुलाहा बाटोबाटै फर्किनुपर्ने भयो । प्रहरीले बिहेलाई आउन नदिएको खबर दुलहीको घरसम्म पुग्यो । दुलही पक्ष बाटोसम्मै आए तर प्रहरीको कुरा सुनेपछि निराश हुँदै फर्किएर गए ।

भारतीय सञ्चारमाध्यमका अनुसार अब सबै जन्तीको कोरोना परीक्षण गरिने भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x