![मेलम्चीमा फेरि आयो बाढी [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/DevrajSubedi_Sindhupalchok_RSS_badhifatte_0qrscJrGaC.jpg)
सिन्धुपाल्चोकमा आएको बाढीले चनौटैको रातोपुल बगाएको छ ।
अविरल वर्षापछि नदीले धार फेरेर बग्दा पुल बगेको हो ।
चनौटेको रातो पुल पनि बगेपछि अब मेलम्ची बजार देखि माथि मेलम्ची नदीमा कुनै पुल बाकी नरहेको बाग्मती प्रदेशका सांसद युवराज दुलालले जानकारी दिएका छन् ।
बाढीले मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन समेत बगाएको छ ।
हेरौं तस्वीरहरू





