२७ असार २०८३, शनिबार

एमाले स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित

एमाले स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित

तुलसीलाल स्मृति भवन च्यासलमा भएको नेकपा एमालेको स्थायी कमिटी बैठक सोमवारसम्मका लागि स्थगित भएको छ । 

भोलि (सोमवार) दिउँसो ३ बजे बस्ने गरेर बैठक स्थगित भएको हो ।

बैठकमा एमालेको आन्तरिक विवादका विषयमा छलफल भएको थियो । साथै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदमाथि सोधिएको स्पष्टीकरणबारे समेत छलफल भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्