०८ असार २०८३, सोमबार

नेपाल समूहको बैठक–यस्तो छ निर्णय

नेपाल समूहको बैठक–यस्तो छ निर्णय

नेकपा एमालेको माधव कुमार नेपाल समूहले पार्टी एकतालाई जोगाउन अधिकतम पहल गर्ने निर्णय गरेको छ । नेपाल समूहको सोमबार राजधानीमा बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो।  

बैठकले ओली समूहको स्थायी समिति बैठकले ९ विभाग गठन गर्ने निर्णयको विरोध पनि गरेको छ। 
आजै बसेको संस्थापन समूहको बैठकले भने नेपाल समूहलाई नसमेटिकन विभागहरु गठनको निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्