0 shares
मेलम्चीमा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का थप सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो ।