०९ असार २०८३, मंगलबार

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

आज महाकाली, कोशी, कमला र यीनका सहायक नदीहरूमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ ।

विभागका अनुसार नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती,बबई लगायतमा बहाव सामान्य घटबढ हुने छ ।

विभागका अनुसार यी नदीहरूमा बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको जनाएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्