१४ असार २०८३, आइतबार

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली अदलीबदली शुरू भएको छ । 

त्यहाँ रहेको कालीध्वज गणको १० औं डफ्फालाई बदली गर्न श्रीजंग गणको ११ औं डफ्फाको २३३ नेपाली शान्ति सैनिक आज युएन चार्टड फ्लाइटमार्फत मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । 

त्यहाँको टोली साउन २०, भदौ ९ र भदौ ३० गतेको फ्लाइटबाट नेपाल आइपुग्ने योजना रहेको नेपाली सेनाले जनाएको छ । 

यो अदलीबदलीका क्रममा सम्पूर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकलहरूको पालना गरिएको सेनाको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्