०८ साउन २०८३, शुक्रबार

यी हुन् खारेजीमा परेका ४१ राजनीतिक दल [सूचीसहित]

यी हुन् खारेजीमा परेका ४१ राजनीतिक दल  [सूचीसहित]

निर्वाचन आयोगले आज ४१ राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । 

तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने राजनीतिक दलहरूको आज (बुधवार) देखि लागू हुने गरी दर्ता खारेज गरिएको हो । 

साथै खारेज भएका राजनीतिक दलहरूको नाम, झण्डा, चिन्ह दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको छ । यसरी विभिन्न ४१ दलको दर्ता खारेज भएपछि आयोगमा १३६ वटा दल दर्ता रहेकोमा ९५ वटा दलको मात्र दर्ता कायम रहन पुगेको आयोगको भनाइ छ ।   

salt training

कमेन्ट गर्नुहोस्