
पश्चिमी मुलुकहरूमा हिन्दू धर्मग्रन्थहरूको सम्मान विद्वानहरूले गर्ने गरेका छन् ।
पोल्यान्डको राजधानी वारसामा रहेको विश्वविद्यालयको पुस्तकालय भवनका भित्तामा उपनिषद्का मन्त्रहरू कुँदिएका छन् ।
त्यसको तस्वीर पोल्यान्डस्थित भारतीय दूतावासले ट्वीट गरेको छ । तस्वीर शेयर गर्दै दूतावासले लेख्यो, ‘कति सुन्दर दृश्य । यो वार्सा विश्वविद्यालयको पुस्तकालउ हो जका भित्तामा उपनिषद् कुँदिएका छन् । उपनिषद् वैदिक कालको अन्त्यतिर संस्कृतमा लेखिएको हिन्दू दर्शनका ग्रन्थ हुन् र हिन्दू धर्मको आधारशिला हुन् ।’
What a pleasant sight !!😇 This is a wall of Warsaw University's library with Upanishads engraved on it. Upanishads are late vedic Sanskrit texts of Hindu philosophy which form the foundations of Hinduism. 🙏🙏@MEAIndia pic.twitter.com/4fWLlBUAdX
— India in Poland (@IndiainPoland) July 9, 2021