०६ असार २०८३, शनिबार

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै
फाइल तस्वीर।

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । 

सत्ता गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम आइतवार सार्वजनिक गरेको थियो । 

अब मन्त्रिपरिषद् पनि विस्तार हुने बताइएको छ  । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको एक महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । 

देउवाले असार २९ गते शपथ लिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्