×

NIC ASIA

एमालेको स्थायी कमिटी बैठक शुरू, विधान मस्यौदा प्रस्ताव पारित गरिने

साउन २५, २०७८

Prabhu Bank
NTC
फाइल तस्वीर।
Premier Steels

नेकपा एमाले ओली पक्षको स्थायी कमिटी बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरू भएको छ । 

Muktinath Bank

स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालयमा सचिव एवं बागमती प्रदेशमा सह-इन्चार्ज शेरबहादुर तामाङले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेको आन्तरिक विवाद बढिरहेको सन्दर्भमा नेता माधव नेपाल पक्षले पार्टी गतिविधि रोकेर विवाद समाधानको प्रयास गर्न माग गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

माधव नेपाल पक्षको कार्यदल सदस्यहरूको अनुरोधमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजोका लागि बेलाएको बैठक आज सारेका थिए । 

Vianet communication

तर, हिजो दिनभर पार्टीको आन्तरिक विवाद समाधान हुने कुनै निष्कर्ष आउन सकेन । 

ओली पक्षको स्थायी कमिटी बैठकमा भाग लिनका लागि अध्यक्ष ओली, उपाध्यक्ष वामदेव गौतमलगायत ओली पक्षका र नेकपा माओवादीबाट एमालेमा आएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत स्थायी कमिटी बैठकमा सहभागी छन् । 

ओली पक्षको यसअघि बसेको स्थायी कमिटी बैठकले पार्टी सदस्यता अद्यावधिक गर्ने र भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको छ ।

आजको स्थायी कमिटी बैठकले विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने र दिउँसो बस्ने केन्द्रीय कमिटीले अनुमोदन गरेपछि मातहतका सबै कमिटीमा पठाउन तयारी रहेको तामाङले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x