११ असार २०८३, बिहीबार

नाङ्लो रेस्टुरेन्टका संस्थापक कक्षपतिको निधन

नाङ्लो रेस्टुरेन्टका संस्थापक कक्षपतिको निधन

नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा उद्यमी श्याम सुन्दरलाल कक्षपतिको सोमवार निधन भएको छ। 

नेपालमा फास्टफूड चेन रेष्टुरा शुरू गर्ने व्यवसायी कक्षपतिको थाइल्याण्डमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ।  

क्यान्सरको समस्याबाट पीडित कक्षपति करीब दुई महिनादेखि थाइल्याण्डमा उपचाररत थिए।

salt training

कमेन्ट गर्नुहोस्