२४ जेठ २०८३, आइतबार

२५० प्रतिशतले बढ्यो सार्वजनिक ऋण

२५० प्रतिशतले बढ्यो सार्वजनिक ऋण

मुलुकको सार्वजनिक ऋण २ सय ५० प्रतिशतले वृद्धि भएको छ । 

मंगलवार अर्थमन्त्री जनार्दन शर्माले स्वेतपत्र सार्वजनिक गर्दै तिर्न बाँकी सार्वजनिक ऋण २ सय ५० प्रतिशतले बढेर १७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको जनाएका हुन् । 

यो रकम कुल ग्राहस्थ उत्पादनको ४०.५ प्रतिशत हो । 

आर्थिक वर्ष २०७३/७४ मा सार्वजनिक ऋण ६ खर्ब ९८ अर्ब रहेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्