
लण्डनको टावर ब्रिज प्राविधिक समस्याका कारण घन्टौँ बन्द रह्यो । जसले गर्दा लण्डनमा ट्राफिक जाम र भिडभाड भएको थियो ।
सामाजिक सञ्जालमा अहिले यो घटना भाइरल भएको छ ।
द गार्जियनका अनुसार, टावर ब्रिज एक ठूलो जहाज निकाल्नका लागि खुल्ला थियो । तर यस बीच यसको बेसक्यूल्स ठीक तरिकाले बन्द भएको थिएन ।
As a technical fault leaves Tower Bridge stuck open, I'm reminded of the time it was stuck in pinball mode until someone got the high score. #towerbridge pic.twitter.com/mI8roWl2s8
— HappyToast ★ (@IamHappyToast) August 9, 2021
लण्डनको टावर ब्रिजको अवस्था खराब भएका कारण घन्टौँ बन्द गरिएको थियो ।
अहिले पुल पुनः सञ्चालन गरिएको छ । तर ट्राफिक जामका समयमको भिडियो भने अहिले भायरल भइरहेको छ ।
भिडियो