०५ साउन २०८३, मंगलबार

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्ध दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ । 

सो रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ । 

रिट प्रदेश सांसद लीला गिरीले दर्ता गरेका थिए । 

आजै प्रदेश सभाको विशेष अधिवेशन शुरू हुँदैछ । अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्