०६ असार २०८३, शनिबार

राष्ट्रियसभा बैठकमा आग्रह : अपाङ्गतासम्बन्धी शब्द प्रयोगमा ध्यान दिनू

साउन २७, २०७८
राष्ट्रियसभा बैठकमा आग्रह : अपाङ्गतासम्बन्धी शब्द प्रयोगमा ध्यान दिनू
प्रतिकात्मक तस्वीर

राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिसम्बन्धी शब्द चयनमा संसद्मा, उच्च पदस्थ व्यक्तिले भाषणमा र मिडियामा समेत दुरुपयोग हुने गरेको गुनासो गरेका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सदस्य पन्थले यसले अपाङ्गता भएका व्यक्तिका मनमा खिन्नता हुने र मनमस्तिष्कमा समेत असर परेको उल्लेख गरे ।

कुनै व्यक्तिका असफलता र कमीकमजोरीलाई औंल्याउन समेत त्यस्ता शब्द प्रयोग हुने गरेको बताउँदै उनले यसलाई नियन्त्रण गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

salt training

कमेन्ट गर्नुहोस्