२५ जेठ २०८३, सोमबार

मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

मौद्रिक नीति भोलि बिहान ८ बजेपछि बस्ने सञ्चालक समितिको बैठकमा पेश गर्ने तयारी भएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

स्रोतले भन्यो,'मौद्रिक नीति भोलि सञ्चालक समितिमा पेश गर्ने तयारी छ, त्यहाँ छलफल भएपछि सम्भवत भोलि नै सार्वजनिक हुन पनि सक्छ ।'

साउन पहिलो साता सार्वजनिक गर्ने तयारी भएपनि राजनीतिक उतारचढावपछि भएको सरकार परिवर्तनका कारण मौद्रिक नीति ढिलो गरी सार्वजनिक हुन लागेको हो । 

salt training

कमेन्ट गर्नुहोस्