१३ असार २०८३, शनिबार
कांग्रेस केन्द्रीय समिति बैठक

राज्यमन्त्री श्रेष्ठले गरे खोप भण्डारण केन्द्रको निरीक्षण

राज्यमन्त्री श्रेष्ठले गरे खोप भण्डारण केन्द्रको निरीक्षण

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज खोप भण्डारण केन्द्रको निरीक्षण गरेका छन् । 

टेकु र त्रिभुवन विमानस्थलस्थित खोप भण्डारण केन्द्रको निरीक्षण गरेका हुन् । 

उनको साथमा स्वास्थ्य सचिव रोशन पोखरेल, प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंह पनि थिए । राज्यमन्त्री श्रेष्ठले भण्डारणको अवस्था,भण्डारण क्षमता विस्तार तथा आपूर्तिको प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक कार्य तदारुकताका साथ अघि बढाइने बताए । 

salt training

कमेन्ट गर्नुहोस्