३१ जेठ २०८३, आइतबार

चीनले बनायो विश्वकै अग्लो पुल (भिडियो सहित)

कात्तिक २०, २०७४
चीनले बनायो विश्वकै अग्लो पुल (भिडियो सहित)
काठमाडौं, १४ पुस– चीनले ग्वान्जाउ शहरमा विश्वकै अग्लो पुल निर्माण गरेर सबैलाई आश्चर्यमा पारेको छ । निर्मित पुल बेइपानजिङ नदीबाट ५ सय ६५ मिटर अग्लो स्थानमा छ ।

पुल नदीबाट करिब २ सय तल्ला घर बराबर हाइटमा छ । पुल बेइपानजिङ क्षेत्रमा पूरै फैलिएको छ । चीनको पूर्वीय भाग रहेको ह्वाङजाउ शहर र ग्वान्जाउको नजिक युनान क्षेत्रमा रहेको रुइ शहर पुलले जोड्छ ।

यसअघि ग्वान्जाउदेखि युनान क्षेत्रसम्म पार गर्न पाँच घण्टा लाग्ने गथ्र्यो तर पुल निर्माण पछि भने दुईघण्टाभन्दा कम समयमा उक्त दूरी पार गर्न सकिन्छ ।

सन २०१३ मा निर्माण भएको उक्त पुलको लम्बाई १,३४१ मिटर लामो छ भने पुल १५ अर्ब लागतमा निर्माण भएको थियो । चाइना डेली

salt training

कमेन्ट गर्नुहोस्