३१ जेठ २०८३, आइतबार

लागूऔषधसहित २ जना पक्राउ

भदौ २, २०७८
लागूऔषधसहित २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

प्रतिबन्धित लागूऔषधसहित प्रहरीले गोलबजार नगरपालिका–३ गागन पुलबाट २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका–३ का २२ वर्षीय प्रमोदकुमार यादव र सुखीपुर नगरपालिका–१० का २८ वर्षीय धनजीत यादव रहेका छन् ।  

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले उनीहरूको साथबाट लागूऔषध नाइट्रोभेट ट्याबलेट ९०० पिस, अनटेस्ट पल्सर मोटरसाइकल १, मोबाइल २ र ३ हजार ३४६ समेत बरामद गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्