१२ साउन २०८३, मंगलबार

अष्टलक्ष्मीको नेतृत्वमा मन्त्रिपरिषद् गठन

अष्टलक्ष्मीको नेतृत्वमा मन्त्रिपरिषद् गठन

बुधबार राति मुख्यमन्त्री नियुक्त भइ पद तथा गोपनीयताको शपथ लिएकी अष्टलक्ष्मी शाक्यले  मन्त्रिपरिषद गठन गरेकी छन् ।

उनले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी छन् भने कृष्ण खनाललाई सामाजिक विकास मन्त्री बनाएकी छन् ।  अन्य मन्त्रालयमा भने पछि नियुक्त गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्