२५ जेठ २०८३, सोमबार

सहसचिव डिल्लीराम शर्मा सचिवमा बढुवा

सहसचिव डिल्लीराम शर्मा सचिवमा बढुवा

सरकारले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यस्तै सरकारले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई सिफारिस गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्