१२ असार २०८३, शुक्रबार

तनहुँको व्यास नगरपालिकाले ४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराउने

भदौ ९, २०७८
तनहुँको व्यास नगरपालिकाले ४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराउने

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । 

नगरपालिकाको मंगलवार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय एक लाखका दरले ४९ लाख उपलब्ध गराउने निर्णय गरेको हो । 

प्रविधिमैत्री कार्यका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । उक्त रकमबाट विद्यालयले आवश्यक प्रविधि खरिद गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्