२८ जेठ २०८३, बिहीबार
एमाले विभाजन

अस्वस्थताका बावजुद माधवको पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगे प्रदीप नेपाल

अस्वस्थताका बावजुद माधवको पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगे प्रदीप नेपाल

यसअघि कतै नखुलेका र एमालेमा सर्वमान्य छवि भएका नेता प्रदीप नेपाल माधव नेपालको प्रस्तावित नयाँ दलको पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका छन् ।

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का पक्षमा हस्ताक्षर गर्न नेता नेपाल बुधवार निर्वाचन आयोग पुगेका हुन् ।

यसअघि नेपाल कतै खुलेका थिएनन् । अस्वस्थताका बावजुद नेता नेपाल निर्वाचन आयोग पुगेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्