२९ जेठ २०८३, शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

पार्टी विभाजनपछि नेकपा एमालेले बिहीबार केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा पार्टी विभाजनपछिको परिस्थितिका विषयमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ।  
निर्वाचन आयोगले एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टीलाई आधिकारिकता दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्