०५ असार २०८३, शुक्रबार

घट्यो सुनको मूल्य, कति छ आज ?

घट्यो सुनको मूल्य, कति छ आज ?

नेपाली बजारमा बिहीवार सुनको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको थियो । 

यस दिन चाँदीको भाउ स्थिर छ। 

चाँदी बिहीवार १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। 

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्