×

X
Dabur
Nic Asia
Marvel

स्वदेशमै इलम गर्न प्रेरित गर्ने हरिवंशको 'ए कालु भेना'

काठमाडाैं | भदौ १०, २०७८

TVS INSIDE

वरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय गायन र अभिनयमा सक्रिय छन् ।

IME BANK INNEWS
morang Auto yamaha

उनको स्वर र अभिनयमा रहेको गीत 'माछीलाई खोलीको लेउ' केही समय अगाडि सार्वजनिक भएको थियो । दर्शकको उल्लेख्य साथ पाएको 'माछीलाई खोलीको लेउ' पछि हरिवंशले अर्को गीत ल्याएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

'ए कालु भेना' बोलको गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । गीतमा हरिवंश आचार्यकै शब्द र संगीत छ । गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङ्ग गरेका छन् । 

मौलिक अडियोको भिडियोलाई निर्देशक गम्भीर बिष्टले आकर्षक बनाएका छन् । हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेल भिडियोमा फिचर रहेका छन् । 

Vianet communication
Maruti inside

हरिवंशका गीत र भिडियोबाट अपेक्षित सन्देश प्राप्त गर्न सकिन्छ । 'ए कालु भेना'ले वैदेशिक रोजगारीभन्दा स्वदेशमै इलम गर्न प्रेरित गरेको छ । 

नवराज उप्रेतीले खिचेको भिडियोलाई भुप्रेंद्र अधिकारीले सम्पादन गरेका छन् ।  गज्जब टिभीको प्रस्तुति रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युवबाट बिहीवार रिलिज गरिएको हो ।

TATA Below
NLIC
साउन २१, २०७९

केही हप्तायता टिकटकमा निकै छाएको छ ‘झमझम झम्काना’ । गीतका टुक्कामा लाखौं टिकटक बनेका छन् । १ हप्ताभन्दा लामो समयसम्म यूट्युब ट्रेन्डिङको १ नम्बरमा रह्यो गीत । यतिबेला भने करोड क्लबको नजिक–न...

साउन २२, २०७९

तीज पर्वको परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा तीजको गीत सार्वजनिक भएको छ । शुक्रवार सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न ...

साउन २०, २०७९

लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री र गायक अमृत खातीको आवाजमा नयाँ तीज गीत ‘नाइँ भन्छ मायाले’ सार्वजनिक भएको छ । जनचेतानामूलकसहित अनेक गीतगायन, लेखन र सङ्गीतमा काम गर्दै आएका गायक खाती...

साउन १५, २०७९

गायिका जुनु गौतमको स्वरमा हरितालिका पर्व लक्षित गीत ‘तीज आयो बरिलै’ सार्वजनिक गरिएको छ ।  स्वामी रामदेव र आचार्य बालकृष्ण संलग्न चर्चित योगपीठ पतञ्जलीको अधिनमा रहेको संस्था ‘हाम्रो स्व...

साउन २२, २०७९

दुर्गेश थापाको नयाँ गीत ‘बिच्च बिच्चमा ६’ युट्युब ट्रेन्डिङमा उक्लिरहेको छ । गत शुक्रवार सार्वजनिक गीत यतिबेला ट्रेन्डिङको शीर्ष ९ स्थानमा छ ।  तीन वर्षअघिको आफ्नो सर्वाधिक चर्चित गीत ‘...

साउन २०, २०७९

दुर्गेश थापाले तीन वर्षअघिको आफ्नो सर्वाधिक चर्चित गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’को भाग ६ सार्वजनिक गरेका छन् । उनले शुक्रवार आफ्नै शब्द, संगीत र स्वरमा नयाँ गीत ‘बिच्च बिच्चमा ६’ स...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x