साउन २१, २०७९
केही हप्तायता टिकटकमा निकै छाएको छ ‘झमझम झम्काना’ । गीतका टुक्कामा लाखौं टिकटक बनेका छन् । १ हप्ताभन्दा लामो समयसम्म यूट्युब ट्रेन्डिङको १ नम्बरमा रह्यो गीत । यतिबेला भने करोड क्लबको नजिक–न...
वरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय गायन र अभिनयमा सक्रिय छन् ।
उनको स्वर र अभिनयमा रहेको गीत 'माछीलाई खोलीको लेउ' केही समय अगाडि सार्वजनिक भएको थियो । दर्शकको उल्लेख्य साथ पाएको 'माछीलाई खोलीको लेउ' पछि हरिवंशले अर्को गीत ल्याएका छन् ।
'ए कालु भेना' बोलको गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । गीतमा हरिवंश आचार्यकै शब्द र संगीत छ । गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङ्ग गरेका छन् ।
मौलिक अडियोको भिडियोलाई निर्देशक गम्भीर बिष्टले आकर्षक बनाएका छन् । हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेल भिडियोमा फिचर रहेका छन् ।
हरिवंशका गीत र भिडियोबाट अपेक्षित सन्देश प्राप्त गर्न सकिन्छ । 'ए कालु भेना'ले वैदेशिक रोजगारीभन्दा स्वदेशमै इलम गर्न प्रेरित गरेको छ ।
नवराज उप्रेतीले खिचेको भिडियोलाई भुप्रेंद्र अधिकारीले सम्पादन गरेका छन् । गज्जब टिभीको प्रस्तुति रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युवबाट बिहीवार रिलिज गरिएको हो ।
केही हप्तायता टिकटकमा निकै छाएको छ ‘झमझम झम्काना’ । गीतका टुक्कामा लाखौं टिकटक बनेका छन् । १ हप्ताभन्दा लामो समयसम्म यूट्युब ट्रेन्डिङको १ नम्बरमा रह्यो गीत । यतिबेला भने करोड क्लबको नजिक–न...
तीज पर्वको परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा तीजको गीत सार्वजनिक भएको छ । शुक्रवार सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न ...
लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री र गायक अमृत खातीको आवाजमा नयाँ तीज गीत ‘नाइँ भन्छ मायाले’ सार्वजनिक भएको छ । जनचेतानामूलकसहित अनेक गीतगायन, लेखन र सङ्गीतमा काम गर्दै आएका गायक खाती...
गायिका जुनु गौतमको स्वरमा हरितालिका पर्व लक्षित गीत ‘तीज आयो बरिलै’ सार्वजनिक गरिएको छ । स्वामी रामदेव र आचार्य बालकृष्ण संलग्न चर्चित योगपीठ पतञ्जलीको अधिनमा रहेको संस्था ‘हाम्रो स्व...
दुर्गेश थापाको नयाँ गीत ‘बिच्च बिच्चमा ६’ युट्युब ट्रेन्डिङमा उक्लिरहेको छ । गत शुक्रवार सार्वजनिक गीत यतिबेला ट्रेन्डिङको शीर्ष ९ स्थानमा छ । तीन वर्षअघिको आफ्नो सर्वाधिक चर्चित गीत ‘...
दुर्गेश थापाले तीन वर्षअघिको आफ्नो सर्वाधिक चर्चित गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’को भाग ६ सार्वजनिक गरेका छन् । उनले शुक्रवार आफ्नै शब्द, संगीत र स्वरमा नयाँ गीत ‘बिच्च बिच्चमा ६’ स...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...