5 shares
डोटीको जोरायल गाउँपालिका–३ मा रहेको पर्यटकीय क्षेत्र बाटुली ताल । उचित प्रचारप्रसारको अभावमा उक्त क्षेत्र ओझेलमा पर्दै गएको छ । तस्वीर : विमलबहादुर विष्ट/रासस