×

NMB BANK
NIC ASIA

विद्यालय सञ्चालनको तयारी

भदौ १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 गत चैत महिनाको अन्तिम सातादेखि बन्द  रहेका  प्रदेश  २  का  विद्यालय  छ  महिनापछि  सञ्चालनको  तयारी  भइरहेको  छ  ।  

Muktinath Bank

कोरोना  भाइरस  सङ्क्रमण  तीव्र  रूपमा  फैलिएकाले  बालबालिका  उच्च  जोखिममा  पर्न  सक्ने  भएपछि  सरकारले  विद्यालय बन्द गरेको थियो ।  सो  अवधिमा  भौतिक  उपस्थितिमा  कक्षा  सञ्चालनमा  रोक  लगाएको  भए  पनि  वैकल्पिक  विधि  वा  उपाय  अपनाएर  केही   विद्यालयले   भने   शिक्षण   कार्य   अनलाइनमार्फत  खुला  नै गरेका थिए ।  प्रविधिको   सुविधा   र   पहुँच   सबै   विद्यालयसँग नरहनु, अधिकांश सामुदायिक र  संस्थागत  विद्यालयमा  इन्टरनेट  सुविधा  नहुनु,  सुविधा  भएपनि  विद्यालयमा  दक्ष  जनशक्तिको  अभावले  कतिपय  विद्यालयले  पठनपाठन गर्न नसकेको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रविधिसँग  खेल्न  सक्ने  र  यस्तो  सुविधा  भएका  विद्यालय  कम,  अनलाइन  कक्षा   सञ्चालन   गर्न   सकिने   स्रोत   साधन  एवं  जनशक्ति  नभएका  कारण  छ  महिनादेखि   कक्षा   शिक्षण   पूर्ण   रूपमा   प्रभावित   भएको   थियो   ।   जसले   गर्दा   बालबालिकाको   शैक्षिक   स्तर   खस्किँदै   गएको   पनि   अभिभावक,   शिक्षक   एवं   सरोकारवालाले बताउन थालेका छन् ।


Advertisment
Nabil box
Kumari

शैक्षिक  स्तर  उकास्न   प्रदेशले  भौतिक  उपस्थितिमा  कक्षा  सञ्चालन  गर्न  आवश्यकता   बोध   गरी   सप्तरी,   सिरहा,   धनुषा,  सर्लाहीलगायतका  जिल्लामा  स्वास्थ्य  मापदण्ड   पालना   गरेर   कक्षा   सञ्चालन   गर्ने  तयारी  भइरहेको  जनाइएको  छ  भने  केही  जिल्लामा  विद्यालय  सञ्चालनमा  पनि  आइसकेकाले  सबै  सञ्चालनमा  ल्याउनुपर्ने  बताउन थालिएको खबर गोरखापत्रमा छापिएको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x