०६ साउन २०८३, बुधबार

प्रधानमन्त्री देउवाको घरमा गौरा

प्रधानमन्त्री देउवाको घरमा गौरा

प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी उपमहानगरपालिका–४ स्थित घरमा आइतबार धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएपछि पूजा गर्दै डा आरजू राणा देउवा । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वलाई विशेष महत्वका रुपमा लिइन्छ । तस्वीर, रासस

कमेन्ट गर्नुहोस्