३१ जेठ २०८३, आइतबार

कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?

नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्