०४ असार २०८३, बिहीबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

बुधवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १६ रुपैयाँ  ५१ पैसा  र बिक्री दर १ सय १७ रुपैयाँ ११ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले  बुधवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ८५ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्