१६ असार २०८३, मंगलबार

पाँच वर्षका लागि तय गरियो निजामती सेवा दिवसको नारा

पाँच वर्षका लागि तय गरियो निजामती सेवा दिवसको नारा

निजामती सेवा दिवसका लागि नारा तय गरिएको छ । मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा बसेको निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले पाँच वर्षका लागि नारा तय गरेको हो । 

२०८२ सम्मका लागि तय गरिएको नारा ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ रहेको छ । 

यस्तै बैठकले भदौ २२ गते मनाइने निजामती सेवा दिवस स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर आ–आफ्नै कार्यालय परिसरमा सम्भव हुने कार्यक्रम मात्र सञ्चालन गरेर मनाउने निर्णय पनि गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्